राजनीति Archives - Page 575 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओली र प्रचण्डमा को ठुलो ? यस्तो बन्यो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने

हामीले काँग्रेसलाई साथ दिने छौं:चित्रबहादुर केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता देशका लागी भालुको कञ्चड भएको बताएका छन् । उनले मुलुकले संघिय प्रणाली थेग्न नसक्ने भन्दै ठुला राजनिति दलहरुलाई पनि संघियता घाँडो भै

संयुक्त रूपमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

धनगढी : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले धनगढीमा संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालयबाट विरोध र्‍याली

गृहमन्त्री थापा र प्रचण्ड बीच खटपट सुरु

काठमाडौं। नेकपाका अध्यक्ष र वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा बादलबीच अहिले खटपट सुरु भएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई सहयोग नगरेको भन्दै गृहमन्त्री बादल यतिवेला रुष्ट बनेका छन्

एनजीओ र आईएनजीओमा कार्यरत कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्दै गृह

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ । बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका

ओलीको चीन भ्रमण कार्यसूची निर्धारण ,नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय

ओली सवार गाडीमा राखिएको बम निष्क्रिय

दमक– झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित

मूल्यवृद्धि विरुद्ध इ.अ.स पश्चिमाञ्चल क्याम्पसमा राके जुलुस

वर्तमान सरकारले अवैधानिक तरिकाले गरेको मुल्यवृद्धि कारण नेपाल विद्यार्थी सङ्घ , इ.अ.स पश्चिमाञ्चल क्याम्पस , पोखराले  बुधवार साँझ राके जुलुस निकालेको छ । इकाइ सभापति अमन भुसालको नेतृत्वमा, ने.बि.सङ्घ पश्चिमाञ्चल

मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?

सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको

प्रहरी र स्थानीय व्यवसायीबीच झडप

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप हुँदा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् । बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा

संविधान मिचेर न्यायाधीश नियुक्त

काठमाडौं । संविधानको मर्म विपरित न्याय परिषद्ले परीक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ति सिफारिस गरेको पाइएको छ । परिषद्ले संविधानको धारा १ सय ४९ (क) लाइ मिचेर (ख)

नेबिसंघ र प्रहरी बीच झडप

मंगलबार बेलुका पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरे पछि पोखराका पृथ्वीनाराण क्याम्पस गेट अगाडि झडप भएको छ ।