बाबुरामले संसदमा भने: दुई तिहाईको दम्भले देश उत्तर
पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई समाजवाद उन्मुख भन्ने सरकार नै सामान्य लोकतान्त्रिक मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय












