राजनीति Archives - Page 567 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भ्रष्ट ब्यापारीसँग मिलेर ओेलीले राज्य कब्जा गर्न खोजे

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंका आयोजित र्‍यालीका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको आरोप लगाएका छन् । चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघर मण्डलाबाट निकालेको

गोविन्द केसीलाई राजपाको साथ, सरकार अलोकतान्त्रिक भएको आरोप

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संसदीय दलको नेता को बन्ने विषयमा विवाद नभएको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै कर्णले चुनावी प्रक्रियाबाट

देउवाले गरे चिनिया रेल नआउने खुलासा

रामेछाप । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप लगाएका छन् । उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा राष्ट्रिय एकताको सन्देश

नेपालगंज ।  पूर्वराजा ज्ञानेन्द्रले आज अर्थात् असार २३ गते आफ्नो ७२ औ जन्मोत्सव मनाउँदै छन् । आफ्नो जन्मोत्सव मनाउनका लागि स–परिवारसहित नेपालगञ्जमा आएका छन् । बुधबार बेलुका पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, बुहारी

निषेधित क्षेत्र घोषणाबिरुद्ध सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत उपत्यकाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरकालिन आदेश जारी गर्दै

डा.केसीलाई चुनौती दिंदै चिकित्सा शिक्षा विधेयक दर्ता

काठमाडौं – सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेको छ । बिहीबारसम्म प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने भए पनि दलीय असहमतिका कारण प्रतिस्थापन पारित हुन नसकेपछि सरकारले शुक्रबार नियमित प्रक्रियाबाट विधेयक

कांग्रेसको आरोप: ओलीले दम्भको श्रीपेच लगाए ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ राखेर निर्णयहरू गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलन बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

प्रदेश प्रमुख हटाउने हल्ला के हो ?

प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय नभएकोखुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रदेश प्रमुखलाई हटाउने निर्णय नभएको बरु कानुनमन्त्री नै झुक्किएको बताएका हुन् । रिमालले भदौ

ओली सरकारलाई कांग्रेसको १३ बुँदे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका दुई निर्णयको आलोचना गर्दै मुखमा लोकतन्त्रको राम राम बगलिमा स्टालिनवादको धङधङति राखेर अघि बढेको टिप्पणी गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार

पुनर्निर्माणका सिइओ देखि दर्जनौंको एकैचोटी जागिर चैट !

काठमाडौं- सरकारले शेरबहादुर देउवा सरकारले गरेका दर्जनौं नियुक्तिहरु खारेज गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण,

कुन्–कुन नियुक्ति खारेज गर्दैछ ओली सरकार ?

मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन

डा.केसीलाई बादलले भने – हामी सदनबाट हाल गर्छौं

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताएका छन् । बुधबार  संसदलाई सम्बोधन गरिरहँदा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका