राजनीति Archives - Page 526 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

दिल्लीबाट फर्केर एक्कासी ककनी किन गए प्रचण्ड ?

नुवाकोट : भारत भ्रमणबाट फर्केको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  आरामका लागि भन्दै पर्यटकीयस्थल ककनी पुगेका छन् । तनाव बढेपछि यसभन्दा अघि सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुग्ने गरेका

अब म चुप लागेर बस्दिन नेता कार्यकर्तालाई कारवाही गर्छु :देउवा

बाँके । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताकै कारण प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले सर्वत्र पराजय व्यहोर्नु परेको बताउनु भएको छ । १०५औँ बिपी जयन्तीका अवसरमा साेमबार आयोजित ‘नेतृत्व

एकाएक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं । मुख्यमन्त्रीहरूले असन्तुष्टि लिखित रूपमा तयार पारेपछि प्रधानमन्त्रीद्वारा अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित, मुख्यमन्त्रीहरू काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटसमेत पाएनन् देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान

प्रकाण्डलाई तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतको आदेश

दाङ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार दाङ जिल्ला अदालतमा पेश गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विस्फोट गराएको मुद्दामा

छ महिनापछि काठमाडौँमा धूलो र हिलो हुदैंन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन्। जिल्ला समन्वय समिति महासंघ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

प्रहरी विरुद्व विच सडकमा टायर बालेर आन्दोलन

महोत्तरी । गएराती गोली चलाएर लुटपाटहुदाँ पनि प्रहरी प्रशासनले व्यवास्ता गरेको भन्दै भंगहा नगरपालिका ४ का स्थानीयले अहिले विच सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् । लुटपाट भैरहेको थाहा हुदाहुदै

ओली वंशको साधारण सभा प्रधानमन्त्री निवास वालुवाटारमा

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ओली वंशको साधारण सभा तथा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । विहान साढे १० बजे ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने

काठमाडौं । बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ। नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका

प्रचण्डलाई भारतीय गृहमन्त्रीको यस्तो आश्वासन

नयाँ दिल्ली– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच आज दिउँसो भेटवार्ता भएको छ । भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण

राष्ट्रपती निर्वाचनका उम्मेदवारमाथि छुरा प्रहार

ब्राजिल। ब्राजिलमा आसन्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । ब्राजिलमा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवार जैर बोल्सोनारो माथि चुनावी र्‍यालीमा छुरी प्रहार

भारतमा काम गर्ने नेपालीका समस्या चाँडै समाधान हुन्छन :प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालीका समस्या चाँडै समाधान हुने बताएका छन् । भारत भ्रमणका क्रममा  नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र

प्रधानमन्त्री बन्ने रणनीतिमा प्रचण्डको भारत भ्रमण

काठमाडौँ । चारदिने भारत भ्रमणमा निस्केका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारदेखि राजनीतिक भेटवार्ता गर्दैछन् । प्रचण्डले आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको तयारी गरेका