राजनीति Archives - Page 523 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

निर्मला हत्या प्रकरणमा राष्ट्रपति भण्डारी चुप किन ?

काठमाडौँ- महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारी अहिलेसम्म चुप लागेर बसेकोमा आपत्ति प्रकट गरेका छन्। बिहिबार रिपोर्टर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले बलात्कारपछि हत्याको घटनामा सिंगो देश

फेरी विप्लवका चार कार्यकर्ता पक्राउ

सिरहा– सिरहाको लहान १३ पक्किटोलबाट इलाका प्रहरी कार्यालय लहानले सरकार विरोधी पर्चा बाड्दै हिँडेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोन्विन्द

असन्तुष्ट सबैसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीको यस्तो निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्धारा गठित उच्च स्तरीय वार्ता समितीलाई टिओआर अनुसार काम काम अघि बढाउन र असन्तुष्ट सबै पक्षलाई मुलधारमा ल्याउनको लागि निर्देशन दिएका छन् । समितिका संयोजक सोम

सरकारबारे प्रचण्डले मुख खोले !

काठमाडौं : सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको

मोदीले गरे प्रचण्डको यस्तो प्रशंसा !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको विषयमा पार्टीलाई जानकारी दिएका छन् । बुधबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री

अफगानी टोलीको प्रचण्डलाई प्रश्न: हतियार कहाँ छ ?

नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा

निर्मला हत्याकाण्ड: केसीले भनेको शक्तिशाली अपराधी को हो ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग जवाफ माग गरेको छ । सरकारले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले

संसद भवनमै किन रिसाए माधव नेपाल र शेरबहादुर देउवा ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा

मेयर र उपमेयरबीच विवादले उग्र रुप लिएपछि…

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ । उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै कार्यालयमा गर्नुभएकोे तालाबन्दी

नेकपा वैठकमा प्रचण्डको ब्यापक आलोचना: अब के हुन्छ ?

पार्टीका जनवर्गीय संगठन तथा प्रदेश कमिटिहरुको एकीकरणका विषयमा छलफल गर्न बोलाइएको नेकपा सचिवालयको वैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा केन्द्रीत भएपछि मुल अजेण्डामा प्रवेश गरेन। अध्यक्ष दाहालले भारत भ्रमणका

के हुँदै छ आज कांग्रेसको केन्द्रीय बैठकमा ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ। अनुशासन समितिमा संस्थापन पक्षका भिष्मराज आङदेम्बे

प्रधानमन्त्री विरुद्ध उपप्रधानमन्त्री यादव !

काठमाडौं  ।  संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल