राजनीति Archives - Page 517 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपाभित्र फेरी लफडा !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर,

अब नेकपाको पुरै जिम्मा प्रचण्डलाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते भोलि (शनिबार) न्युयोर्कतर्फ प्रस्थान गर्ने भएकोले ओलीले

देशभरका हिरासतमा कति छन् विप्लवका कार्यकर्ता ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले

विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, विप्लवका तीन सर्त

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले

दुई तिहाईको घमण्ड गरे समर्थन फिर्ता लिने महतोको चेतावनी

हरिश चन्द्र बाग, कञ्चनपुर राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको घमण्ड गरे वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहिबार राजपा कञ्चनपुरले बेलौरीमा

निर्विवाद अख्तियार प्रमुख बनेका घिमिरे को हुन् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआको प्रमुख आयुक्तमा सर्वम्मत अनुमोदन भएका नवीन घिमिरे पूर्व नेपाल सरकारको निजामति सेवाबाट अवकाश भएका व्यक्ति हुन् । संवैधानिक परिषदको २०७१ फागुन १५ को निर्णयबाट

सरकारले नै निर्मलाको हत्यारा लुकाएको आरोप

बागलुङ ।  कञ्चनपुरकी बालिका निर्मला पन्त र बागलुङ ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका किशोर संगिन जिसीको न्यायको निम्ती बागलुङका युवाहरु २४ घण्टे अनसन बसेका छन् । हत्यारा र बलत्कारीलाई कारबाहीको माग गदै

कम्युनिस्ट शासनमा विकास र निकास सम्भव छैन: रामचन्द्र पौडेल

बेल्जियम — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताको नाममा अराजकता र दण्डहिनता बढ्दै गएको बताउँदै त्यसले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन् । एक सातादेखि युरोपस्थित पार्टीको जनसम्पर्क समितिका कार्यक्रमहरुमा व्यस्त

विखण्डनकारीका अगाडी सरकार निरिह : राप्रपा

काठमाडाै‌ं- राष्ट्रिय प्रजातन्त्र पार्टीले देश टुक्रयाउने उत्तेजक गतिविधि भएकोमा भन्दै भर्त्सना गरेको छ। राष्ट्रिय अखण्डता माथि लज्जाजनक प्रहार भएको जनाउँदै राप्रपाले विखण्डनकारी समूहबाट दिनदहाडै र खुलेआम राष्ट्रिय एकता र अखण्डतामा आँच

सर्वेन्द्र खनाल ठुलो भ्रष्टाचार काण्डमा फस्ने खतरा !

काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार काण्डमा कमजोर अनुसन्धान गरेकोमा प्रहरीको ‘नुर’ गिरेको अवस्था छ अहिले । यस्तो दलदलबाट प्रहरीलाई मुक्त पार्नु अहिलेको नेतृत्वको दायित्व हो । तर चरित्र

पुर्व सेनापति राजेन्द्र क्षेत्रीको काण्ड के हो ?

संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले

सीके राउत र महन्थ ठाकुरको गोप्यमा यस्तो योजना !

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सीके राउतसँग सहकार्यका लागि गाेप्य छलफल भएको खुलासा गरेका छन् । तर, राउत आफूहरुको धारमा आउन तयार नभएको उनले बताए