२०७६ असार ३, मङ्लबार

आर्थिक अनियमितता गरेको भन्दै बझाङमा किसानले दले वडाध्यक्षलाई कालोमोसो

October 2, 2018
8050 Views

बझाङ । बझाङको बुङगल नगरपालिकाका एक वडाध्यक्षलाई आर्थिक अनियमियतता गरेको भन्दै स्थानीय किसानहरूले कालोमोसो दलेका छन् ।

किसानहरूले बुङगल नरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको तीन लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै मंगलबार कालोमोसो दलेका थिए ।

कृषिका लागि विनियोजन भएको साढे तीन लाख रुपैयाँमध्ये वडाध्यक्ष धामीले ५० हजार रुपैयाँको मात्र बिउविजन खरिद गरेर वितरण गरेको किसानले आरोप लगाएका छन् । -बुलबुल नेपाल

Facebook Comments

सम्बन्धित खवर

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)
मनोरञ्जन
shares7 views
मनोरञ्जन
shares7 views

गायक हेमराज थापा र सोनु कुश्मीको ‘साली भनौला’ सार्वजनिक (भिडियो सहित)

himal post - २०७६, ३ असार १८:४५

विशाल पाण्डेय / कैलाली । नेपाली गीत सङ्गीतमा पछिल्लो समय निकै नै चर्चामा आएका गायक तथा मोडल हुन् हेमराज थापा…

पत्रकारले भाषा बिगारे – प्र.म. ओली
राजनीति
shares8 views
राजनीति
shares8 views

पत्रकारले भाषा बिगारे – प्र.म. ओली

Himalpost Desk - २०७६, ३ असार १८:२७

काठमाडौँ – मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका…

फिर्ता भयो गुठी विधेयक
राजनीति
shares6 views
राजनीति
shares6 views

फिर्ता भयो गुठी विधेयक

Himalpost Desk - २०७६, ३ असार १७:००

काठमाडौँ -  व्यापक विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७…