प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड अस्पतालमा
काठमाडौं – स्वास्थ्यमा थप समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ












