राजनीति Archives - Page 468 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सभामुखको भूमिका संकास्पद : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय अभ्यास विपरीत जवरजस्ती चिकित्सा शिक्षा विद्येयक पारित गरेको आरोप लगाएका छन् । किङ्ग कम स्पोर्र्टस् क्लबले शनिबार आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको

विधेयक पारित हुँदा नेपाली कांग्रेस पनि खुसी भयो :नेता खनाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमतले जहिले पनि शासन गर्नेभन्दै चिकित्सा शिक्षा विधेयकमा संसदबाट भएको प्रक्रियाको नेपाली कांग्रेस र डा.गोविन्द केसीले विरोध

महरा संसदमा फेरि ‘चिप्लिए’

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसको अवरोध र होहल्लाबीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ। रोस्ट्रम घेराउ, नाराबाजी र होहल्लाबीच शुक्रबार विधेयकलाई प्रक्रियामा लगिएको थियो। यसबाट संसदीय प्रणालीमा बलजफ्ती

भारतमा आज ७० औँ गणतन्त्र दिवस

काठमाडौं । भारतले शनिबार आफ्नो ७० औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउदै छ । दिवसको अवसरमा भारतको राजधानी नयॉ दिल्लीको लालकिल्लामा विशेष कार्यक्रम गरिदै छ । विशेष कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र

अब कांग्रेसले सदन र सडक दुबै ठाउँबाट आन्दोलन गर्छ :नेता थापा

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको बताएका छन् । सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए

तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरियो :देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । आफूहरुसँग कुनै सल्लाह नै नगरी बैठक नबसी विधेयक पारित

आफ्ना सांसदहरूले नाराबाजी गरिरहँदा देउवा भने आफ्नै स्थानबाट रमिता हेरिरहे

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई बहमुतले चलाउन नसक्ने बताएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले सरकार दुई तिहाइले चल्ने भए पनि संसद दुई

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको विधेयक शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई प्रस्तुत गर्न आग्रह गर्नुभयो

सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुन् सक्छ :थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् ।

ओखलढुङ्गामा नेविसंघ फुट्यो ,देउवा -पौडेलको छुट्टाछुट्टै पार्टी

ओखलढुङ्गा – नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भातृ सङ्गठन नेविसङ्घलाई परेको हो । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा

सत्यनिरुपण विधेयक घटना स्वीकार गरे ज्यान मार्नेदेखि बलात्कारसम्ममा जेल जानु नपर्ने

काठमाडौ। द्वन्द्वकालका मानव अधिकार उल्लंघन दोषीलाई उन्मुक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी थालेको छ ।‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल

गोविन्द केसीको माग बदलिएन तर योगेश भट्टराईको स्वार्थ बदलियो :कांग्रेस नेता विश्वकर्मा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् । उनले भने,‘गोविन्द