प्रचण्डले गरे विप्लवबारे गम्भीर खुलासा
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको माओवादीले सबै हतियार शिविर (क्यान्टोन्मेन्ट) मा राखिएकाले त्यसबाहिरका हतियारको जिम्मा आफूहरूले नलिने बताएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका












