डा. भट्टराईले भने : अब शल्यक्रिया गर्नुपर्छ
काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार (आज)को बैठकको विशेष समयमा आफ्नो केही










