राजनीति Archives - Page 455 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

विप्लवलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कम्युनिस्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् । मंगलबार झापाको खुदुनाबारीमा सुखानी सहिद स्मृति

सबै कम्युनिष्ट शक्तिलाई गोलबद्ध हुन ओलीको आह्वान

भद्रपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् । इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा मंगलबार

प्रचण्डले गरे पार्टी एकता भाँड्नेको खुलासा

झापा :सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले एकता नटुंगिसकेको अवस्थामा पार्टी भित्र प्वाल पार्ने तत्व सक्रिय भएको बताएका छन् । झापा र इलामको बीचमा रहेको

एनसेललाई नेपालबाटै लखेट्ने विप्लवकाे चेतावनी

रुकम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताले दुरसञ्चार प्रदायक कम्पनी एनसेललाई नेपालबाटै लखेट्नुपर्ने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले रुकुमको त्रिवेणी गाउँपालिका–१, रुघामा

देउवाविरुद्ध ५६ जिल्लाका पार्टी सभापति !

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ५६ जिल्लाका सभापतिहरु रुष्ट बनेका छन् । महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएपछि ५६ जिल्लाका सभापतिहरु आक्रोषित बनेका हुन्

फेरि माओवादीकै आतंक !

जनअपेक्षालाई सम्बोधन गर्न नसकिरहेको सरकारको प्रस्तुति र जनतामा व्याप्त असन्तुष्टि— नेत्रविक्रम चन्द नेतृत्वको समूहका लागि हिंसा फैलाउने आधारभूमि बन्दैछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गएको

माओवादीका पुराना हतियार विप्लव समुहले लागेको हुनसक्छ : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले हतियार व्यवस्थापनका क्रममा केही हतियार चोरी भएको स्पष्ट पारेका छन्। अर्धभुमिगत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ लक्षित गर्दै प्रचण्डले शान्ति सम्झौता

विप्लवमाथि प्रचण्ड जाइलाग्नुको भित्रि रहस्य यस्तो छ !

काठमाण्डौ । कुनैबेला एकसाथ युद्ध मोर्चामा होमिएका पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द अहिले दुई कित्तामा छन् । प्रचण्डले सेफ ल्याण्डिङको बाटो रोजेर राजनीति गरिरहेका छन् । चन्दले भने अझै क्रान्ति

नारायणकाजीद्वारा सरकारको रक्षा गर्न कार्यकर्तालाई आह्वान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा

प्रचण्डले विप्लवलाई गर्न सक्लान त भौतिक कारवाही ?

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अध्यक्षबीचमा मन्त्रीमण्डल हेरफेरमा कुनै कुरा नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारमा कति राख्ने र

नेता कसरी धनाड्य भए, सबैले सोधौं : कमल थापा

निजगढ । राप्रपा अध्यक्ष कमल थापाले जनताको मुक्ति र आमूल परिवर्तनका लागि भनेर युद्धमा होमिएका पूर्वलडाकुलाई आफ्नो नेता र कमान्डरलाई कसरी धनाड्य हुनुभयो भनेर प्रश्न गर्न आग्रह गरेका छन् ।

विप्लव समूहका ३७५ कार्यकर्ता पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त