पार्टीे रूपान्तरणको लागि गगनलाई नेता मान्न तयार छु-
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएका छन् । उनले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई











