राजनीति Archives - Page 437 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

अमेरिकाले गर्यो नेपाल माथि यस्तो टिप्पणी !

काठमाडौं– अमेरिकाले नेपालमा तिब्बती शरणार्थीको अधिकारको विषयलाई लिएर कडा टिप्पणी गरेको छ । नेपाल संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको सदस्य निर्वाचित भएको वर्ष दिन पूरा भएको एक वर्षमै नेपालको मानवअधिकारको

विप्लव नेतृत्वले बोलायो पोलट्ब्यिुरो बैठक ,बन्दुकको जवाफ बन्दुकले दिने चेतावनी

काठमाडौं– सरकारले आफ्ना गतिविधि प्रतिबन्ध लगाएपछिको अवस्था र भावी रणनीति तय गर्न नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलट्ब्यिुरो बैठक बोलाएको छ । बैठक शुक्रबारबाट सुरु भएको छ । विप्वल समूहलाई

डिल्लीबजार कारागारको अवस्था यस्तो ,कैदीबन्दीको कस्तो ?

डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ ।

विप्लवको प्रतिबन्ध हटाउन युरोपबाट चर्को दबाब

युरोप– नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी

विप्लव आतंककारी नभएको पौडेलको तर्क

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली

डा. भट्टराईले प्रचण्डलाई भने : प्रचण्डमा बिचारको समस्या भयो

काठमाडौं।नयाँ शक्तिका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डले बिप्लवले आफ्नो हत्या योजना बनाएको कुरालाई दन्तबझानको संज्ञा दिएका छन्। दुई पुराना कम्युनिष्टहरुको एक अर्का प्रतिको आरोप मात्र

नेपालमा अब कम्युनिष्ट पार्टी चाँहिदैन – डा.भट्टराई (भिडियो सहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालमा अब कम्युनिष्ट पार्टी नचाहिने बताउनुभएको छ । जनता टेलिभजिनको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) कार्यक्रममा बोल्दै नेता

पुर्वमन्त्री शेरबहादुर तामाङ फेरी लफडामा

पूर्वमन्त्री एवं नेकपा सांसद शेरबहादुर तामाङविरुद्ध उच्च अदालत पाटनले एक मुद्दामा कारणदेखाउ आदेश जारी गरेको छ । सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको भन्दै परेको

गृहमन्त्री बादललाई गगन थापाको प्रश्न : तपाई कायर होइन त ?

काठमाडौं– नेकपाभित्रकै कतिपय नेता तथा कार्यकर्ताले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोध गरिरहेका बेला कांग्रेसका प्रभावशाली नेता गगन थापाले भने विप्लव राजनीतिलाई कायरताको संज्ञा दिएका छन्। नेता थापाले

कांग्रेसकै नेताले भने : कांग्रेस गम्भीर मोडमा छ !

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले सबैको भावनाको सम्मान, सबैलाई समेटेर जानुको विकल्प नरहेको बताएका छन्। पार्टीको पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित

कांग्रेस, नेकपासहित अन्य पार्टीका ३ सय जना राजपामा प्रवेश

वीरगञ्ज- ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपासहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष

पदको आधारमा होइन कामको आधारमा सेवा र सुविधा : गोकर्ण विष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले कामको आधारमा श्रमिकलाई सेवा सुविधा दिनु पर्ने बताएका छन्। बिहीबार राजधानिमा ग्रोथ सेलरले आयोजना गरेको १२ औँ एचआरमिट कार्यक्रम उद्घाटन गर्दै श्रममन्त्री