राजनीति Archives - Page 434 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

विप्लवसँग पैसा कति, हतियार कति, शक्ति कति ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धमा परेसँगै सुरक्षा अंगहरुले उसको शक्तिबारे भिन्नाभिन्नै विश्लेषण गरिरहेका छन्। माओवादी सशस्त्र युद्धको पृष्ठभूमिबाट जन्मिएको यो संगठनबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी

मन्त्रीमण्डल फेरिन्छ : उर्जामन्त्री वर्षमान पुन

काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन्। मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै

विप्लव समूह कोब्रा समूह जस्तै अनाधिकृत झुण्ड हो : प्रम ओली

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै बेला तराईमा हिंसात्मक गतिविधि गर्ने ‘कोब्रा’ समूहसँग तुलना गरेका छन् । प्रधानमन्त्रीले दलका रुपमा दर्ता नभएको र हत्या, हिंसा र आतंकपूर्ण

हतियार नबुझाए विप्लव सकिन्छन : प्रम ओली

काठमाडौँ— अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले निर्धारित समयमा ती हतियार नबुझाएमा आफै हस्तक्षप गर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ पुगेर

सीके राउतको बैठक, कार्यकर्ताले मोवाइल समेत बोक्न पाएनन्

काठमाडौं–सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक

मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रधानमन्त्री ओलीको खुलासा

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको

छोरीज्वाइँ बोकेर प्रचण्ड अमेरिकातिर : हल्ला उपचारको, रहस्य अर्कै !

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाँदै छन् । उनको प्रमुख उद्देश्य भनेको पत्नी सीताको उपचार नै हो । उनको साथमा छोरी ज्वाइँ गङ्गा र जीवन आचार्य

प्रचण्डले योगश भट्टराईलाई पर्यटनमन्त्रीे प्रस्ताव गरे

प्रधानमन्त्री केपी ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस

विशेष रिपोर्ट : विप्लवको चौकी हान्ने योजना, ‘गोप्य प्लान’ को पर्दाफास

काठमाडौं– २०७५ माघ २८ गते प्रहरी प्रधान कार्यालय मातहतको ‘विशेष ब्यूरो’ले प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनाललाई एउटा रिपोर्ट बुझाएको थियो । उक्त रिपोर्टमा भनिएको थियो, ‘नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’

योगेशलाई पर्यटन मन्त्रालय दिने तयारी,बिनामागरको कारण ओलीलाई टाउको दुखाई !

काठमाडौं। सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले

पद जोगाउन र मन्त्री बन्न नेताहरुको दौडधुप सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नु भएको छ । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरिसक्नुभएको छ

प्रचण्डका परिवार र समर्थकलाई सन्चै त छ ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बारेमा सिधा कुरा जनतासंग कार्यक्रममा रवी लामिछानेले बोलेपछि सामाजिक सञ्जालको पारो भने अन्तै मोडिएको छ । पत्नीसहित प्रचण्ड अमेरिका