राजनीति Archives - Page 423 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

विप्लवका प्रभावशाली नेताहरुले दिए एकाएक राजीनामा

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका चार जनाले सामुहिक राजीनामा दिएका छन् । चार जना कार्यकर्ताहरुले मंगलबार विज्ञप्ती जारी गर्दै सामूहीक राजीनामा दिएका हुन् । भरतपुर महानगरपालिका १० का ईन्चार्ज मधु

गगन थापा हार्वर्ड विश्वविद्यालयमा पढ्नका लागि अमेरिका प्रस्थान

नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा अमेरिका गएका छन् । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राति अमेरिका प्रस्थान

मन्त्री बिना मगरविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता

संजय दत्त चुनाव नलड्ने

एजेन्सी- बलिउड अभिनेता संजय दत्तले आफू लोकसभा चुनावमा नलड्ने भएका छन्  ।तर आफु चुनाव  नलडे पनि राजनीतिलाई सघाउने बताएका छन्। अभिनेता दत्तले लोकसभाका लागि आफ्नी बहिनी र पूर्व सांसद प्रिया

पार्टी हित विपरीत कुनै पनि काम, कारबाही र गतिविधि गरे कारबाही :कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई अब कडा अनुशासनमा राख्ने भएको छ । कांग्रेसको केन्दीय अनुशासन समितिले नेता तथा कार्यकर्तालाई कडा अनु्शासनमा राख्ने निर्णय गरेको हो । अनुशासन समितिले

अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख रुपैयाँ

हिन्दू धर्म परिवर्तन गर्ने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ :नेता नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे ।

विप्लवलाई अर्को झट्का, नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै

मलेसियाको लागि स्वास्थ्य परीक्षण गर्ने मेडिकलको खुल्ला प्रतिस्पर्धा हुने

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्था खुल्ला प्रतिस्प्रधाबाट छनोट गर्ने भएको छ । गत जेठ महिनामा श्रम मन्त्री गोकण विष्टले

विप्लवले सरकारलाई नै प्रतिबन्ध लगाउने चेतावनी !

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश

चैत १६ मा नेपाल बन्द गर्ने विप्लवको विज्ञप्ति !

काठमाडौं । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि नेत्रविक्रम चन्द विप्लव समुहले प्रतिक्रिया दिएको छ । विप्लवको हस्ताक्षर सहितको बिज्ञप्ति जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र

प्रकाण्डद्वारा विप्लव समूह छाड्ने : नेकपामा प्रवेश गर्ने तयारी

महासचिव नेत्र विक्रम चन्दसंग सम्बन्ध नसुध्रिएमा पार्टीबार्ट बहिर्गमन हुने मुडमा खडग बहादुर विश्वकर्मा प्रकाण्ड रहेको खबर बाहिरिएको छ । विप्लव र प्रकाण्डबीचको सम्बन्ध अझै सुध्रिन नसकेको अवस्थामा सरकारले विप्लव समूहमाथिको