यी हुन मन्त्रिपरिषद्का महत्वपुर्ण १२ निर्णय
काठमाडौं । वैशाख २ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बिहीबार दिउँसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत












