राजनीति Archives - Page 394 of 761 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

गोकर्ण विष्टको परिवारले पिउने पानीमा विष हालेपछि…

काठमाडौं -श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै

चन्दा सङ्कलन गरिरहेको अवस्थामा विप्लब समुहका इञ्जार्च पक्राउ

बर्दिया–बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख

ढोका फोडेर बलात्कारको प्रयास गरेपछि कांग्रेस नेता पक्राउ

काठमाडौं । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ । चैत २२ गते शुक्रबार मध्यराति गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर

राष्ट्रपतिको यस्तो आह्वान

बेइजिङ- राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छन् । उनले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले

वालुवाटार जग्गा प्रकरण:बाबुराम पनि नराम्ररी फसे

काठमाडौँ – राजनीतिक शुद्धताको नारा दिएर नथाक्ने विवादास्पद बालुवाटारको जमिन प्रकरणमा डा. बाबुराम भट्टराई पनि नराम्ररी फसेको तथ्य फेला परेपछि यसबारेमा उनको मुख बन्द भएको छ । हरेक विषयमा शीघ्र

अब कोही पनि भोका रहने छैनन्: प्रम ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले

रक्षामन्त्री ईश्वर पोखरेलले भने नयाँ बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढ्छ

कञ्चनपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन

कुकुरलाई खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने : शाही

रौतहट – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कुकुरलाई बिजुलीको खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने खुलासा गरेका छन् । रौतहटको क्षेत्र नम्बर २ मा

विष्णु पौडेलको जग्गा जफत नगर्ने सरकारको निर्णय

काठमाडौं– वर्तमान केपी ओली नेतृत्वको सरकारले नेकपाका महासचिव विष्णु पौडेलले किनेको बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा उनीबाट जफत नगर्ने तयारी भएको खुलासा भएको छ । भूमिव्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले

पत्रकार महासंघले बुझायो प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौँ – नेपाल पत्रकार महासंघले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा

मन्त्री बाँस्कोटाको खुलासा : अब एयरपोर्ट धुलिखेलमा

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना

नेकपामा प्रदेश पदाधिकारी को-को बन्दैछन् पोलिटब्युरो सदस्य ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ। पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका