राजनीति Archives - Page 307 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सभापति देउवालाई पौडेल समूहको कडा चेतावनी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहहरूले सभापति शेरबहादुर देउवाले चौधौँ महाधिवेशनको प्रक्रिया शुरू भएपछि पनि पार्टीका विभिन्न विभागमा मनोनयन गरेको भन्दै नमान्ने चेतावनी दिएका छन् । बिहीबार वरिष्ठ नेता रामचन्द्र

जब प्रधानमन्त्रीलाई देखेर प्रचण्ड भावुक बनेर फर्किए…

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा चर्किएको विवाद अनेक प्रयत्नका बावजुद ज्युँ का त्यूँ छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा टसमस भएका छैनन् तर उनीमाथिको संकट भने

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीलाई झनै विवादित बनायो

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभुमि अयोध्याबारे दिएको विवादास्पद भनाइले नेपाल र भारतमा तहल्का मच्चाइरहेका बेला परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्री ओलीले बोल्दैमा केहि फरक नपर्ने आसयको विज्ञप्ति

ओली-प्रचण्ड छलफल: राम, अयोध्या र चितवनको भाषणमै केन्द्रित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बालुवाटारमा छलफल सकिएको छ । बालुवाटार स्रोतका अनुसार ओली प्रचण्ड बीचको गत बुधबारको

ओलीको राष्ट्रवाद कागको बाघ, जालझेल बाहेक केही ढंग छैन: पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघमात्र भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा नेता पौडेलले राष्ट्रियताको

पार्टी फुटाउँछु भनेपछि आफ्नैले छोडे ओलीको साथ्

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको चरम विवादले नयाँ रुप लिएको छ । मिलाउने प्रयासमा दुई अध्यक्ष बारम्बार बैठक बसिरहेका छन् । तर अझैसम्म गाँठो भने फुकेको छैन ।

नेकपा फुटाउने घानमा देउवा पनि

काठमाडौँ – मिति २०७७ साल असार १७ गतेको मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओली र देउवाबीच करिव सुई घण्टा अन्तरंग कुराकानी

नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने: यसरी टर्‍यो संकट

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको निर्णायक

सभापति देउवा बिमलेन्द्र निधिबिच झन्डै कुटाकुट

काठमाडौं- अंगीकृत नागरिकता विधेयक काण्डले नेपाली कांग्रेस पार्टीमा पनि समीकरण बदलिएको दृश्य देखिएको छ । लामो समयदेखि सभापति देउवाको दाहिने हातक रूपमा चिनिएका पार्टी उपसभापति समेत रहेका विमलेन्द्र निधिले साथ

नेविसंघका नेताहरूलाई देउवाले यसरी थर्काए

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति

बहालवाला मन्त्रीले नै गरे संकट र अनिष्टको संकेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता नै संकटमा परेको संकेत देखा परेको छ । जारी स्थायो कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजिनामा मागिएपछि

अब ओलीको राजिनामा बैठकको ‘बटमलाईन’: अन्तिम फण्डा झनै प्रत्युत्पादक

काठमाडौं- सत्तारुढ नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै बटमलाईन हुने देखिएको छ । प्रधानमन्त्री आफैले आफूलाई हटाउन भारत र नेपालमा चलखेल भएको आरोप लगाएपछि यहि