राजनीति Archives - Page 306 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राप्रपाले पायो इन्टरनेसनल डेमोक्राटिक युनियनको सदस्यता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवर्द्धनवादी राजनीतिक दलहरुको छाता संगठन इन्टरनेसनल डेमोक्राटिक युनियन (आईडीयू) को सदस्यता प्राप्त गरेको छ । युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो

घेराबन्दीमा देउवा: आफैले निम्त्याए संकट

काठमाडौंं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र विभाग गठनसहित पछिल्लो पटक गरिएको अनुशासन कारबाही निर्णयलाई लिएर संस्थापन र इतर समूहबीच विवाद बढेको छ । १३औं महाधिवेशन सकिएको दुई महिनाभित्र गठन गरिनुपर्ने विभाग

कांग्रेसले विपीको विचार हत्या गरेर कम्युनिस्टलाई बलियो बनायो: कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूप्रति कडा टिप्पणी गरेका छन् । राप्रकाका नेता सुनिल थापालाई कांग्रेस प्रवेश गराउंदै नेताहरूले दिएको अभिव्यक्तिलाई लिएर उनले

यहि विवादले दोस्रो तहका नेताको पनि भविष्य निर्धारण हुनेछ: अनिल शर्मा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता तथा काठमाडौं क्षेत्र न. १ का इन्चार्ज अनिल शर्माले पार्टीका दोश्रो तहका नेताहरूको योग्यता र भविष्यप्रति प्रश्न गरेका छन् । पार्टीमा भैरहेको विवाद

यसरी कांग्रेस बने सुनिल थापा

काठमाडौँ – राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्। पार्टीका कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबादुर देउवाले थापासहितका राप्रपा परित्याग

खुमलटार भेला: कुनै हालतमा बैठक नरोक्ने, अब निर्णय त्यहींबाट गर्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी स्थायी कमिटि बैठक कसरी अगाडी बढाउने भनेर छलफल भएको छ । सोमबार

घोडाघोडीमा प्रदर्शन : ‘आगजनी गर्नेलाई कारबाही गर’, ‘बलात्कारिलाई पक्राउ गर’

विशाल पाण्डेय / कैलाली – बलात्कारको आरोपमा फरार रहेकालाई अझै पक्राउ नगरेको भन्दै कैलालीको घोडाघोडीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटी तथा अनेरास्ववियू जिल्ला कमिटी

नेता ओझासहित तिनजना कांग्रेस पार्टीबाट निष्कासित

कैलाली । पूर्वमन्त्री एवम् नेपाली कांग्रेस कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरिएको छ । उनी माथि कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई प्रतिनिधी सभा सदस्यको निर्वाचनमा हराउन भूमिका

देउवामाथि थप संकट

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताएका छन्। बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बीपी

‘ब्रेकथ्रु’ गर्नसक्ने प्रचण्डको संकेत

काठमाडौँ- नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवासमै आफू निकट नेताहरूलाई बोलाएर परामर्श गरेपछि नेकपाकै केहि नेताहरू ससंकित बनेका छन् । पार्टी विवादमा दाहाल र वरिष्ठ

कांग्रेसमा देउवाको विकल्प खोज्न देशव्यापी अभियान

भक्तपुर। नेपाली कांग्रेसको १४औ‌ं महाधिवेशनको मिति तय भएपछि आज केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ। देशव्यापीरूपमा सञ्चालन गरिने भेलाको आज भक्तपुरबाट शुरुआत गर्दै भेलामा सहभागी कांग्रेस पूर्वसभापति तथा भ्रातृ

शंकर पोखरेलले भने: अब नेताहरू भाग्न मिल्दैन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान हुन नसकेको बेला प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले अब नेताहरू भाग्न नमिल्ने बताएका छन् ।