राजनीति Archives - Page 254 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गृहमन्त्री खाँणसँग झोँक्किए माधव : गठबन्धनमा छलफल नगरी

एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । बिहान साढे १० बजे नेपाल निवास कोटेश्वर पुगेका मन्त्री खाण

एमसीसीलाई लिएर बालुवाटारमा देउवा र प्रचण्डबीच ‘चर्काचर्की’

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र अध्यक्ष दाहालबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले

देउवासँग चिढिए प्रचण्ड: फकाउन तारन्तार दूत पठाउँदै देउवा

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसँग दुरी बढाएका छन् । दवाव दिएलगत्तै माधव नेपालसँग छुट्टै छलफल गरेका

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ तयारी

काठमाडौँ- स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी

देउवाले एमसीसी टेबल गरे सरकारबाट बाहिरिने प्रचण्डको तयारी

काठमाडौँ- अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ दलहरूभित्र सन्नाटा छाएको छ । एमसीसी संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा जति दवावमा छन् त्योभन्दा बढी दवाव नेकपा

गगन थापाले गरे नेविसंघको महाधिवेशन केही दिनमै हुने संकेत

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्। महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक

देउवाले भने: ४ जेठमा निर्वाचन हुने भयो, अब मन्त्रीपरिषदले निर्णय गर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले

चुनावको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई देउवाले दिए निर्देशन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ पहिलो साताभित्रै सम्पन्न हुने जानकारी दिंदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीसँग सोमबार भएको भेटमा

शेखर र गगनलाई देउवाको चेतावनी : प्रचण्डले गठबन्धन छोड्न सक्छन्, जथाभावी नबोलौं

आगामी निर्वाचन एक्लाएक्लै लड्नुपर्छ भन्दै अभियान नै चलाइरहेको नेपाली कांग्रेसको शेखर-गगन समूहको गतिविधिप्रति प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले चिन्ता प्रकट गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

जेठ ४ गते एकै चरणमा चुनाव हुने, प्रधानमन्त्री र आयोगबीच भयो यस्तो सहमति

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच सहमति भएको छ । सहमति अनुसार स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन

भीम रावलले बाबुरामलाई बुझाए सक्कली पीएचडीको प्रमाण

काठमाडौं। पूर्वप्रधानमन्त्ती तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्ती भीम रावल एकअर्काको पीएचडी नक्कली हुनसक्ने भन्दै सवालजवाफमा उत्रिएका छन्। बाबुरामले पीएचडी

ऋषि कट्टेलको पार्टी किन्न ओली र प्रचण्डको करोडौँको डिल

माओवादी केन्द्र र एमाले मिलेर बनेको ‘नेकपा’ नाममाथि दाबी गर्दै अदालतमा मुद्दा हालेर जित हासिल गरेका ऋषि कट्टेल पार्टीबाट निष्कासित भए लगत्तै नेकपा नाम किन्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’