एमसीसी जसरी भएपनि पास गर्नुपर्छ: टोपबहादुर रायमाझी
काठमाडौँ – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले दलहरुबीचको सहमतिमा एमसीसी पास गर्नुपर्ने बताएका छन्। उनको पार्टी एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गरिनसकेको अवस्थामा पूर्वउपप्रधान एवं ऊर्जामन्त्रीसमेत रहेका नेता रायमाझीले राजनीतिक












