राजनीति Archives - Page 253 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

स्थानीय निर्वाचनको मिति तत्काल नतोकिने

काठमाडौँ- स्थानीय तहको निर्वाचनको मिति तत्काल नातोकिने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएपछि आजै भोलि तोकिने भनिएको निर्वाचन मिति कहिले तोकिन्छ भन्ने अन्योल बनेको हो । विहीबार मन्त्रिपरिषदको

गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्न: प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका

गायक विष्णु खत्री माओवादीको सक्रिय राजनीतिमा

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

प्रचण्ड र माधवसँग देउवाले सोधे: एमसीसीमा परिमार्जन गर्नुपर्ने बुँदाहरू के छन् ?

काठमाडौँ – कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको भन्दै एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । प्रधानमन्त्री देउवाले बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

सभामुखले माफी मात्र मागे पनि संसद अवरोध हटाउन एमाले तयार

 नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ । सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत

माधवले सोधे: एमालेका नेताहरू अप्ठ्यारोमा पर्नुभएको त छैन ? परे म छु ल !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेताहरुलाई ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेका छन् । उनले अफ्ठ्यारोमा परेको खण्डमा सहयोगको लागि आफू तयार रहेको समेत बताए

‘गठबन्धन गरौँ भन्दै प्रचण्ड र माधवले बालकोटमा दूत पठाए’

नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना अध्यक्ष केपी ओलीसँग गठबन्धन गर्ने प्रयोजनका निम्ति छलफल गर्न दूत पठाउने

ओलीले भने: मन्त्रीहरुले नैतिकताले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

‘बयलगाढा’को प्रसङ्ग निकाल्दै माधवले भने: पार्टीभित्र कायर प्रवृत्ति थियो

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ को कदमपछि त्यसको सामना गर्ने क्रममा पार्टीभित्र कायर प्रवृत्ति रहेको स्मरण गरेका छन्। एमाले छाडेका सुवास कर्माचार्यलाई

एमालेमा भट्टको मनोमानी : आफ्नै भाइलाई नगर कमिटीको अध्यक्ष घोषणा गरेपछि खैलाबैला

कैलालीको गोदावरी नगर कमिटीको अध्यक्षमा एमालेका सचिव लेखराज भट्टले आफ्नै भाइको नाम घोषणा गरिदिएपछि खैलाबैला भएको छ । विधि र प्रक्रियाविपरीत भट्टले आफ्नै भाइलाई अध्यक्ष बनाएको भन्दै प्रतिनिधिले बन्दसत्र समेत

देउवा सरकारबाट जनताका सबै अपेक्षा पुरा हुँदैनन्: विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरू पूरा हुन नसक्ने पनि बताएका छन्। साथै उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको

एमसीसी पास गराउन अष्ट्रेलिया र बेलायतका राजदूतहरूको दौडधूप तीव्र

अमेरिकाले एमसीसी नेपालकाे संसदबाट अनुमोदन गराउनका लागि आफ्नो नेपालस्थित राजदूतवास र एमसीए नेपालको कार्यालयलाई हाल सक्रिय हुनबाट राेक लगाएको जानकारी हुन आएकाे छ । यसकाे विकल्पमा अमेरिकाको मुख्यालय र आफूनिकटका