सभामुखलाई महाभियोग र स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बस्नेतले
काठमाडौं : नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ताको तयारी भइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले