राजनीति Archives - Page 245 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको

शेखरको ब्रिफिङपछि देउवा र प्रचण्डबीच लामो छलफल

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने नगर्ने विषयमा सत्तागठबन्धन

ओली भेटेपछि प्रचण्ड भेट्दै शेखर कोइराला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग भेटवार्ता गर्न

राजश्व ठग्ने याक एण्ड यति होटलको लाइसेन्स रद्द गर्ने मन्त्री आलेको निर्णय

काठमाडौं- अहिले चर्चा र आलोचनाको शिखरमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले याक एण्ड यति होटलको लाइसेन्स रद्द गरेका छन् । मन्त्री आलेले ४२ करोड रुपैया भन्दा

माधव नेपाल भेटेपछि देउवा र प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार छलफल भएको छ। बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। अमेरिकी आर्थिक परियोजना मिलेनियम

पर्यटनमन्त्री आलेसहित ९ जनाविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा

नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित ९ जनाविरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर गरेका छन् । बुधवार सर्वोच्च अदालतमा सीईओ रेग्मीसहित जीवन घिमिरेले अदालतको अपहेलना भएको भन्दै मन्त्री

प्रचण्डको नयाँ सर्त- ‘स्थानीय निर्वाचनपछि मलाई प्रधानमन्त्री चाहिन्छ’

स्थानीय तहको निर्वाचन र अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने

एमसीसीको विरोधमा एकीकृत समाजवादीले देशव्यापी आन्दोलन गर्ने

काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशव्यापी एमसीसीको विरोधमा आन्दोलन गर्ने भएको छ । एकीकृत समाजवादीले फागुन १ गतेदेखि देशभर प्रदर्शन गर्ने भएको छ । नेकपा एस सम्बद्ध मोर्चा

राप्रपाका पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पनि गरे पार्टी परित्याग

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको एक दिनपछि पौडेलले उक्त पार्टीबाट अलग भएको घोषणा

एसईई परिक्षा वैशाख ९ गतेबाट गर्ने निर्णय

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा आगामी वैशाख ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म सञ्चालन गर्ने निर्णय गरेको

सर्वोच्चले भन्यो: स्थानीय चुनाव रोक्ने खालका रिट दर्ता हुँदैनन्

काठमाडौँ- स्थानीय तहको चुनाव रोक्न माग गर्दै सर्वोच्च अदालमा परेको रिट दरपीठ भएको छ। महोत्तरीको भंगवा नगरपालिकाका मेयर संजीवकुमार साहले स्थानीय चुनाव रोक्न माग गर्दै सर्वोच्चमा निवेदिन दिएका थिए। आगामी

एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

चितवन- नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । कोरोना मत्थर