कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।

दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसको बारेमा पनि छलफल हुने पौडेलले बताए।

बैठकमा भ्रातृ संगठन, जिल्ला अधिवेशनका बारेमा छलफल हुने छ।