राजनीति Archives - Page 24 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

किन आउँदैछन् भारतीय विदेश सचिव क्वात्रा ?

काठमाडौं : भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी

अब फौजदारी मुद्दा लागेपनि सांसदको पद कायम रहने

काठमाडौँ- फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि

नेतालाई कानुन लाग्ने हो भने धेरैजसो जेल जान्छन्- चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि

सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सरकार बन्ने पक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको सरकार बन्ने सम्भावना लगभग पक्कापक्की जस्तै भएको छ । त्यहाँ मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री रावलले बुधबारै

माओवादीमा दुई जना उपाध्यक्ष थपिए

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा

गगन थापा भन्छन्- एमालेलाई राष्ट्रपति दिए संविधान दुर्घटनामा पर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिका लागि नेकपा एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई मत नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक

ओलीलाई भेट्न बिहानै बालकोट पुगे प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको

कांग्रेस सभापति देउवाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न

राष्ट्रिय स्वतन्त्र पार्टीले फेर्यो रणनीति

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ रणनीति बनाएर अगाडि बढ्ने भएको छ । सरकारबाट बाहिरिएको रास्वपा अब संगठन विस्तारमा केन्द्रित हुने भएको छ । रास्वपाले सत्ता

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन्- शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले जित्नेमा दुई मत नरहेको बताएका छन्। मंगलबार प्रेस युनियनको बागमती प्रदेश अधिवेशनलाई चितवनमा सम्बोधन गर्दै उनले

सरकारी बिदाहरू रद्द गर्ने गृहकार्यमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन् । कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रचण्डले धेरै सरकारी बिदा हुँदा सेवा प्रवाह प्रभावित