राजनीति Archives - Page 230 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कमल थापालाई आफ्नै छोरी र भतिजा र आफन्तले

काठमाडौं- गीता छोपेर पार्टी नाफुताउने कसम खाएको एकै वर्षमा राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष बनेका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यहरूले साथ नदिने भएका छन् । काठमाडौंमा

अमेरिकाले भन्यो: ५० करोड डलर हाम्रो उपहार हो, लिने वा नलिने नेपाली जनताले जानुन

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । शनिवार विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले भनेको छ, ‘नेपाली

प्रचण्ड-माधवले झुक्याएर सिंदुर हाले – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्। ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर,

कमल थापाले मागे माफी

राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै

एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधवले दिए सहमति

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र

एमसीसीबारे नेपालको पक्षमा बोल्यो चीन, दवाव नदिन चेतावनी

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आक्रामक देखिएको छ । अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आरोप लगाएको छ । अमेरिकाले नेपाललाई

पूर्वराजा ज्ञानेन्द्रले भने: जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएजस्तो हुने बताएका छन्। ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिँदै उनले सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने बताए। पूर्वराजा

कांग्रेस गठबन्धनलाई टिकाउने पक्षमा छः अर्जुननरसिंह केसी

काठमाडौँ- सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन। सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति

सूर्य चिह्नको वैधानिकतामा प्रश्न उठाएर अदालतमा रिट हालिँदै

नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’को वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पर्ने भएको छ । सत्तारूढ गठबन्धनमा यसबारे छलफलसमेत भएको बुझिएको छ । नेकपा एकीकृत समाजवादीनिकट एक वकिलले हिमालपोस्टसँग भने,

२ अर्ब ऋण स्वीकार्नेदेखि वन निगमका सीईओ बर्खास्तीसम्म : यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने

देउवा भन्छन्: एमसीसी संसदमा लैजाने ‘इश्यु’ नै थिएन, ओलीले घुसाए, मलाई फसाए

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेको कुरा दाँयाबाँया नसोची सिधै बोलिहाल्छन् । धेरै भूमिका नबाँधी ठाडै विषयमा प्रवेश गर्ने र भन्नुपर्ने कुरा फ्याट्ट भनिहाल्ने देउवाको शैली

संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको चर्को नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक