राजनीति Archives - Page 23 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रचण्ड र ओलीबीच निर्णायक वार्ता हुँदै, यस्तो छ

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ । अध्यक्ष प्रचण्डका

माधव नेपाललाई राष्ट्रपति बनाउनेबारे बालुवाटारमा तीन दलको छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सचेतक प्रकाश ज्वालाले राष्ट्रिय सहमति भए पार्टी अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उमेदवार हुने बताएका छन् । सिंहदरबारमा भएको नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी

फेरि प्रचण्डमाथि खनिन थाले ओली

काठमाडौँ । सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएर राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्

हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय दु:खद- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । आफ्नो ७२औं जन्मदिनको अवसरमा बालकोटमा आयोजित विशेष कार्यक्रममा ओलीले हिंसा दिवसलाई राष्ट्रिय

भीम रावलले नेताहरूलाई भने- लज्जास्पद र निन्दनीय

नेकपा एमालेका नेता भीम रावलले नेपालको राष्ट्रपति को हुने भनेर विदेशीले नाम दिन थालेको टिप्पणी गरेका छन्। आगामी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरूबीच गलतफती भइरहेका बेला एमाले नेता

राष्ट्रपति नपाए एमालेले सरकार छाड्ने

नेकपा एमालेका सचिव योगेश भट्राइले पुष १० को सहमति अनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको

चन्द्र भण्डारी स्वास्थ्य अपडेट- भेन्टिलेटर हटाइयो, अवस्था सामान्यतर्फ

काठमाडौँ – ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको अवस्था स्वास्थ्य सामान्यतर्फ गइरहेको

राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई विश्वप्रकाश सुझाव

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

एमालेका ८१ जना नेतामाथि कारबाही सिफारिस

काठमाडौं : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस

दुर्गा प्रसाईँलाई कारबाही गर्न एमालेमा सिफारिस

काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ । शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले

चन्द्र भण्डारीको आजै दुई वटा शल्यक्रिया गरिने

भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई वटा शल्यक्रिया गरिने भएको छ। शुक्रबार बिहान बिहान र दिउँसो गरी दुई वटा शल्यक्रिया हुने मुम्बईमै रहेका कांग्रेस नेता योगराज

चितवन २ मा पुनः उम्मेदवार बन्ने लामिछानेको तयारी, पार्टीले बोलायो बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । निर्वाचन आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्ने घोषणा गरेलगत्तै रास्वपाले बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज