राजनीति Archives - Page 21 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सर्वोच्चमा सुनुवाई हुनु अघि माओवादी घटकहरूको बैठक

काठमाडौं- तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ । प्रधानमन्त्री तथा नेकपा

प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुनेभएको छ। उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा

निजामती सेवाभित्र अब दोहोरो मापदण्ड नचल्ने, तत्कालै ऐन ल्याउने तयारी

काठमाडौं । देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवं परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल

राष्ट्रपति भण्डारीले अवकाशपछि के-के पाउँछिन् सुविधा ?

काठमाडौं- भोलि हुने राष्ट्रपतिको निर्वाचनपछि हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सात वर्षे कार्यकालबाट अवकाश लिनेछिन् । त्यसपछि उनले शितलनिवास छाड्नुपर्नेछ । अवकाशपछि राष्ट्रपति भण्डारीले के के सुविधा पाउँछिन् भन्ने आम चासो

राप्रपाको बैठकमा रवीन्द्र मिश्र हाबी- दुई समूहबीच चर्काचर्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मत हाल्ने विषयमा निर्णय लिन बोलाएको बैठकमा चर्काचर्की भएको छ । राष्ट्रपतिका लागि मत दिने र नदिने दुई धार भएपछि चर्काचर्की भएको

माधव नेपाललाई भेट्न दलबलसहित पुगे ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। बुधवार एमालेका अन्य नेताहरूलाई समेत लिएर ओली नेपाललाई भेट्न पुगेका हुन् । नेपालका भाइ

को बन्ला मुलुकको तेस्रो राष्ट्रपति ? अंक गणितमा हेरौँ

काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रपति भोलि (बिहीबार) चुनिनेछन्। यो पूर्ण कार्यकालको हिसाबले तेस्रो राष्ट्रपति निर्वाचन हो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङ

नेपालगन्ज उपमहानगरका उपमेयरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो

प्रधानमन्त्री प्रचण्ड भेट्न विप्लव र प्रकाण्ड बालुवाटार पुगे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार (आज) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो विकसित देशको राजनीतिक

सर्वोच्चको पूर्णपाठपछि अब के हुन्छ रवि लामिछानेको राहदानीको मुद्दा ?

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगको कसूर कानून अनुसार निरूपण हुनुपर्ने विषय भन्दै अनुसन्धान गर्न सक्ने बाटो खोलिदिएको छ। लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठमा

प्रधानमन्त्री प्रचण्डले अब डिजेल र पेट्रोलवाला गाडी नचढ्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन्। मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘म

निर्वाचनको तयारी पुरा : ३ बने मतदान सकिने, साँझ नतिजा

फागुन २५ गते बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । ‘निर्वाचनको पूर्ण तयारीमा छौँ । मतपत्र छपाइ सकेर अधिकृतको कार्यालयमा पठाएका छौँ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले