माधव नेपाललाई भेट्न दलबलसहित पुगे ओली - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

माधव नेपाललाई भेट्न दलबलसहित पुगे ओली



नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।

बुधवार एमालेका अन्य नेताहरूलाई समेत लिएर ओली नेपाललाई भेट्न पुगेका हुन् ।

नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए।

परिवारजनलाई समवेदना दिन ओली त्यहीँ पुगेका हुन्।