चरम आर्थिक संकटमा श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक
काठमाडौं – खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका सबै २६ मन्त्रीहरूले राजीनामा दिएका छन्। तर प्रधानमन्त्री महिन्दा राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। चरम आर्थिक












