लिङ्देनको क्षेत्रमा कांग्रेस–एमालेको गठबन्धन
एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकामा भने एमाले र कांग्रेसले राप्रपाविरुद्ध तालमेल गरेका छन् ।












