राजनीति Archives - Page 187 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

तनहुँ कांग्रेसमा पहिरो: रामचन्द्र पौडेल निकट नेताहरूले पार्टी

काठमाडौं । स्थानीय तह निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नेताहरूले राजीनामा दिएका छन् । पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै पौडेल निकट आधा दर्जन बढी

पाल्पामा पनि एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित

रुपन्देही । पाल्पामा नेकपा एमालेबाट दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन् ।

मकवानपुरमा पनि एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेबाट दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा

यौन दुराचारको आरोपिका लागि एमालेको नेतृत्व र महिला नेतृले के भनेर भोट माग्लान ?

काठमाडौं- काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विवादित व्यक्ति केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएपछि एमाले र एमालेमा भएका महिला नेतृहरूको चर्को आलोचना हुन थालेको छ । एमालेमा भएका महिला हिंसा र

कांग्रेसको घोषणापत्रमाथि ओलीको टिप्पणी: पागलहरूको प्रलाप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् । २३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित

एमालेले टिकट दिएन, राप्रपाबाट गाउँपालिका अध्यक्ष उम्मेदवार

म्याग्दी- उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका अध्यक्षले दल परिवर्तन गरेका छन्। पुराना कम्युनिष्ट नेता होमबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता

गुरुराज घिमिरेले गरे राजनीति छोड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचनलगत्तै निर्णय लिने उल्लेख गरेका छन् । उनले

उम्मेदवारी दर्ताकै दिनदेखि झन् विवादित बन्दै स्थापित, एमालेमाथि पनि प्रश्न

काठमाडौं । नेकपा एमालेले केशव स्थापितलाई काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । मेयरको उम्मेदवारी दर्ता गर्दाको दिनदेखि नै स्थापति विवादमा तानिएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले

एकीकृत समाजवादीका ९ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ । डोल्पाको दुई गाउँपालिकामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका ९ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्षहरू निर्विरोध भएका

मेयरमा लड्न मन्त्रीबाट राजीनामा, टिकट नपाएपछि फिर्ता

जनकपुरधाम- मेयरको टिकट नपाएपछि मधेस प्रदेशका एक मन्त्रीले दिइसकेको राजीनामा फेरि फिर्ता लिएका छन्। मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले सिरहा नगरपालिकाको मेयरमा चुनाव लड्ने

निर्विरोध निर्वाचित हुनेमा एमालेका भन्दा नेकपा ‘एस’का उम्मेदवार धेरै

डोल्पाका तीन वटा गाउँपालिकाको नेतृत्व निर्विरोध चयन भएको छ। आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा डोल्पाका तीन वटा पालिका प्रमुखमा एकल उम्मेदवारी परेको प्रमुख जिल्ला

एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं- डोल्पा काइके गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना निर्वाचित भएका छन् । अरू कसैको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएको डोल्पाका निर्वाचन अधिकारी राम बहादुर सार्कीले जानकारी दिए ।