राजनीति Archives - Page 186 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एमाले र एकीकृत समाजवादीबीच पनि चुनावी तालमेल, बाँडे

केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादीबीच चुनावी लातमेल भएको छ । एमाले

गगन थापाले बालकोटमै पुगेर केपी ओलीलाई ट्युसन पढाउने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् । ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि

धर्मेन्द्र बास्तोला र हेमन्त वली बर्खास्त हुनुको रहस्य

काठमाडौँ- गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो

काठमाडौंलाई स्वीट्जरल्यान्ड भन्दा राम्रो बनाउँछु: सिर्जना सिंह

काठमाडौं- नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले इटली, पेरिस र स्वीट्जरल्यान्डभन्दा पनि काठमाडौं घुम्न जाऔं भन्ने बनाउने बताएकी छिन्। बुधबार आयोजित ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका’ कार्यक्रममा

काठमाडौंका पसल २४ सै घन्टा खोल्ने सिर्जना सिंहको घोषणा

काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि तरुण (युवा)हरूलाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन्। उनले २४ सै घन्टा पसल खोल्ने वातावरण बनाएर युवालाई

पाँच नेताको विज्ञप्ति: गठबन्धन विरुद्धका सबै उमेदवारी फिर्ता लिन निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका

आफ्नै छुद्र बोलीले फसे दुर्गा प्रसाईं, अब के गर्लान् ?

मेडिकल माफियाको आरोप लागेका एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई आफ्नै बोलीका कारण समस्यामा परेका छन् । स्थानीय निर्वाचनलाई लिएर उनले केहीदिन अगाडी बोलीको आफ्नै बोलीले उनलाई समस्यामा पारेको हो ।

दाई कांग्रेसबाट उम्मेदवार भाई एमालेबाट: वडा एउटै , पद एउटै

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका तर्फबाट

फुट्यो विप्लवको नेकपा: धर्मेन्द्र-हेमन्त समूहले नयाँ पार्टी घोषणा गर्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट बर्खास्त गरेपछि पार्टी

गठबन्धनलाई बालुवाको घर हो, चुनाव अगाडी नै भत्किन्छ: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा

केपी ओलीले गरेको टिप्पणीबारे गगन थापाले जवाफ दिने

काठमाडौं– नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि कडा टिप्पणी गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गगन थापाले जवाफ दिने भएका छन् । ओलीले गरेको टिप्पणीका बारेमा गगनले जवाफ दिने भएका हुन्।

विप्लव नेकपाका धर्मेन्द्र बास्तोला र सुदर्शन बर्खास्त

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई बर्खास्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई बर्खास्त