राजनीति Archives - Page 162 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

एकीकृत समाजवादीमा चर्कियो विवाद

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र विवाद चर्किएको छ। मन्त्री फेरबदलको विषयले समाजवादीमा विवाद चर्किएको हो । एकीकृत समाजवादीबाट हेरफेर भएका नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेपछि पार्टीमा तनावको अवस्था

एकपछि अर्को विवादमा फस्दै सरकार, एक महिना नबित्दै निर्णय खारेज

काठमाडौं । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णय एक महिना नबित्दै खारेज भएको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले गत वैशाख २६ गते शनिबार र आइतबार

लोसपालाई उपसभामुख, ठाकुर मालामाल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् । उनले कुनैपनि बेला कम्युनिस्ट पार्टी एक हुनसक्ने देखेपछि वृहत लोकतान्त्रिक एकताको विकल्प अहिले नै तयार गरिराख्न

फेरि विभाजनको संघारमा एमाले, पार्टीको ठुलो तप्का बाहिरिने

काठमाडौं- नेकपा एमाले फेरि विभाजनको संघारमा पुगेको छ । स्थानीय निर्वाचनपछि पार्टीमा भएको उथलपुथलले पार्टी विभाजनतर्फ उन्मुख भएको छ । अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकटका कारण नेता घनश्याम

मन मिलुन्जेल प्रेम र मन नमिलेपछि बलात्कार, यहाँ धेरै पुरुषहरू पीडित छन् : सांसद गंगा चौधरी

काठमाडौं- बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा एक महिला सांसदले नै यसको विरोध गरेका छन् । एमाले सांसद गंगा चौधरी सतगौंवाले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा

गगनले भने: ‘इम्बोस्ड नम्बर प्लेट’को नाममा जनता तर्साउन बन्द गर

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘इम्बोस्ड नम्बर प्लेट’ जडानका लागि नागरिकलाई जबरजस्ती नगर्न आग्रह गरेका छन्। सांसद थापाले संसदमा इम्बोस्ड नम्बर प्लेट राख्ने विषयमा पुनर्विचार गर्न माग गर्दै जबरजस्ती

भीम रावलले भने: आगामी चुनावमा एमालेको झन् ठूलो पराजय हुनेछ

काठमाडौं । नेकपा एमालेमा द्वन्द्व चर्किमे देखिएको छ । नेता घनश्याम भुसाललाई कारबाही हरेपछि ध्रुवीकरण भएका नेताहरू पक्ष विपक्षमा बोल्न थालेका छन् । एमाले नेता भीम रावलले पछिल्लो समय पार्टीभित्र

रामचन्द्र पौडेललाई सिर्जना सिंहले फर्काइन जवाफ

काठमाडौं- सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको मेयरमा पराजित नेपाली कांग्रेसकी नेता सिर्जना सिंह र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप भएको छ । पौडेललाई सामाजिक सञ्जालमार्फत सिर्जना सिंहले प्रश्न गरेकी

जसपाले पनि मन्त्री हेरफेर गर्ने: यादव, साह र राई नयाँ मन्त्री बन्दै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ। अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरेको जसपा स्रोतले बताएको छ। पार्टीको तर्फबाट सरकारमा सहभागी भएका

गठबन्धन तोड्ने पक्षमा बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको जनाउँदै अब पुनर्विचार गर्ने वेला आएको बताएका छन्। चुनावी

बालेन्द्र शाह तनावमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अहिले तनावमा परेका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेपछि उनी तनावमा परेका हुन् । यसै विषयलाई लिएर उनले पुनः शहरी विकास मन्त्री रामकुमारी

भाइरल वडाअध्यक्ष भन्छन्: फोहोर व्यवस्थापन मेरो काम होइन

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल अहिले चर्चामा छन् । महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि उनको चर्को आलोचना भैरहेको छ ।