राजनीति Archives - Page 137 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

दमक पुगेर ओलीले भने: मलाई चुनाव हराए फेरि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०६४ सालमा आफूले हार्दा जनतालाई एक वर्षमै पछुतो भएको बताएका छन्। दमक नगरपालिकामा पार्टीकै नेता-कार्यकर्ताको अन्तर्घाततर्फ संकेत गर्दै यस्तो बताएका हुन्। उनले भने,

ओली भन्छन् : फेरि गल्ती गर्ने छुट छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गल्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउंदै ओलीले यस्तो बताएका हुन् ।

एक झट्कामा नारायणकाजीको सपना चकनाचुर

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सपना चकनाचुर बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगाडी वाम एकता गर्नेगरी उनले चलाएको अभियानले हावा खाएको छ । माओवादी केन्द्रको स्थायी

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ। अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममा सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने अभिव्यक्ति दिएपछि आयोगले उनलाई पत्र काटेको हो।

वाम एकताको चर्चा चलिरहेका बेला प्रचण्डले गरे यस्तो घोषणा

काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल नहुने घोषणा गरेका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी

बैठकमा प्रचण्डको ब्रिफिङ- तत्काल कांग्रेसलाई छोड्न सकिन्न, एकता संयोजन समिति बनाएर जाउँ

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठक शुक्रबार बिहान फेरि बस्नेगरी आजको लागि सकिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल

आरजु भाउजुको उट्पट्याङ्ग हर्कतले कांग्रेस नेताहरू आजिद

काठमाडौँ- कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पछिल्लो सक्रियता सहस्यमय बन्दै गएको छ । निरन्तर भारत भ्रमण र भारतीय नेताहरूसँगको उठबसले उनको सक्रियता रहस्यमय बन्दै गएको हो

पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा बाबुराम भट्टराईको साथ

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा साथ दिने संकेत गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने उल्लेख गर्दै यस्तो

बालेन्द्र शाहविरुद्ध नाराबाजी

काठमाडौँ- व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले शाहविरुद्ध नाराबाजी गरेका हुन् । नयाँ

काठमाडौं महानगरले फेरि छुट्टायो यम बुद्धको नाममा डेढ करोड बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि

रवि लामिछानेविरुद्ध निर्वाचन लड्ने खेम भण्डारीको घोषणा

काठमाडौं- निर्मला काण्डबाट चर्चीत बनेका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा

मौसम विभागको चेतावनी- आगामी २४ घण्टा खतरा छ

काठमाडौं- आउँदो २४ घण्टा भारी वर्षा भई बाढी र डुबान हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।