राजनीति Archives - Page 129 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

रवी लामिछानेको मुद्दा भन्दै भाइरल बनाइएको हल्ला झुटो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकामा मुद्दा भन्दै हाल सामाजिक सञ्जालमा भाइरल बनाइएको सुचना झुटो भएको खुलेको छ । यसबारेमा बोल्दै अमेरिकामा आफ्नो मुद्दा, ऋण र सम्पत्ति बाँकी

देउवासँग बाबुरामले भने: मेरो पनि योगदान छ, हक लाग्छ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले अहिलेको सत्ता गठबन्धन बनाउन आफूहरूले पनि योगदान दिएको बताएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भट्टराईले यस्तो बताएका हुन्

गठबन्धनसँग आत्तिए शंकर पोखरेल

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा गठबन्धनसँग आत्तिएको अभिव्यक्ति दिएका छन् । उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्नु अराजनीतिक भएको भन्दै आत्तिएको अभिव्यक्ति दिएका हुन् । प्रदेशसभा

ओलीकै बिँडो थाम्दै देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै बिँडो थाम्न थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नडाक्ने प्रण गरेका देउवाले अहिले ओलीकै शैलीमा सरकारी निवासमा पार्टीको बैठक

विदेशमा रहेका नेपाली अझै स्वदेश फर्कने बेला भएको छैन: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् । जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा

बुढाखाडालाई हराउन ‘मेघा एलायन्स’ चाहिन्छ – अनुप बोहोरा

काठमाडौँ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अनुप बोहोराले निर्वाचनमा स्वतन्त्र र युवा उम्मेदवारहरूबीच ‘मेघा एलायन्स’ हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमार्फत मेघा एलायन्सको आह्वान गरेका

बाबुरामको परिवार भर्ती गर्ने केन्द्र बन्यो नेपाल समाजवादी पार्टी

काठमाडौं- नातावाद र परिवारवादको चर्को भाषण गर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ खोलेको पार्टी परिवार भर्ती केन्द्र बनाएका छन् । नेपाल समाजवादी पार्टीमा गठन गरेका भट्टराईले आफु पहिलो नम्बरमा र

बाबुरामको नयाँ समाजवाद: आफू अध्यक्ष, श्रीमती उपाध्यक्ष

काठमाडौं- जसपा त्यागेर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईको नयाँ पार्टीमा पार्टीले पूर्णता नपाउँदै परिवारबादको गन्ध आएको छ । नयाँ पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएपछि भट्टराईको चर्को

ओलीले भने- रवी लामिछाने देश बिगार्ने भडुवा हो, सतर्क रहनु

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेबाट सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रत्यक्ष नाम नलिएपनि रवीलाई इंगित गर्दै देश बिगार्ने भँडुवा भएको

गठबन्धनबाट उछिट्टिएका भट्टराई ओलीको शरणमा !

काठमाडौं- जनता समाजवादी पार्टीबाट बोनसका रूपमा महेन्द्र राय यादवलाई लिएर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सत्ता गठबन्धनले बेघरबार बनाइदिएको छ । यससँगै आफैले चर्को आलोचना गर्ने

प्रकाशमानले भने- म प्रधानमन्त्री भएपछि मात्रै देशको विकाश हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफै प्रधानमन्त्री बनेर देशको विकाश गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक विद्यालयको उद्घाटन एवं सम्मान समारोहलाई सम्बोधन गर्दै उनले आफै प्रधानमन्त्री

जापान पुगेका प्रचण्डलाई कसले गर्यो विमानस्थलमा स्वागत ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाका छन् ।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आइतबार राति प्रस्थान गरेका प्रचण्ड शनिबार बिहान जापान पुगेका हुन् ।