ट्रम्पले भने: चीनले अमेरिकामाथि इतिहासकै ठूलो आक्रमण गर्यो
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अमेरिकामाथि भएको इतिहासकै ‘खराब आक्रमण’ रहेको बताएका छन् । उनले यसका लागि चीन जिम्मेवार रहेको आरोप लगाउँदै अहिलेको महामारी सन् १९४१ को











