दिल्ली खतरामा: हमला हुने सुचनाले त्रास, सुरक्षा बढाइयो
एजेन्सी- गुप्तचर एजेन्टहरूले सुरक्षा एजेन्सीलाई लश्कर–ए–तैयबा गिरोहका मानिसहरू भारतको दिल्लीमा प्रवेश गरेका एउटा डरलाग्दो खबर दिएका छन । दिल्ली र एनसीआर भीडभाड र महत्त्वपूर्ण क्षेत्र यी आतं’ककारीहरुद्वारा लक्षित छन्। आतं’ककारीहरूले












