अन्तराष्ट्रिय Archives - Page 66 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतमा दैनिक कति हुन्छ कोरोना परिक्षण ?

एजेन्सी- भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। त्यसैगरी संक्रमितको संख्या ३ लाख ४३ हजारभन्दा बढी पुगेको छ। भारतमा कोरोनाबाट संक्रमित र मृत्यु हुने क्रम

चीन र भारतबीच सीमामा थप खतरा, चिनियाँ सेनाको यस्तो तयारी

काठमाडौं- भारतसँग लद्दाखको सीमाक्षेत्रमा तनाव बढिरहेका बेला चिनियाँ सेनाले तिब्बतको उच्च भूभागमा सैन्य अभ्यास गरिरहेको खुलाएको छ। लद्दाखको गलवान घाँटीमा सोमबार भारतीय सेनासँग भएको हिं’सात्मक झडपमा २० जना भारतीय सैनिक

भारत निकै जटिल मोडमा : संक्रमण तिब्र, एक दिनमै २ हजार बढीको मृत्यु

काठमाडौं- कोरोना संक्रमणको निकै जटिल मोडमा भारत पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा विश्वमा सबैभन्दा बढीको मृत्यु भएको छ । लकडाउन खुकुलो बनाएसँगै भारतमा कोरोना संक्रमण र मृत्युदर ह्वातै

लद्दाखमा लगातार ४ घण्टा भएको थियो भिडन्त

काठमाडौं- सोमबार बेलुका भारत र चीनको सीमामा भएको भिडन्तमा २० भन्दा धेरै भारतीय सैनिकको मृत्यु भएको छ । सुरुमा तीन जनाको मृत्यु भएको बताइएपनि कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि

लद्दाख भिडन्तमा मारिने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्ने

एजेन्सी- भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमहरूका दैनिक भास्करक अनुसार लद्दाखको १४

भिडन्तपछि लद्दाखबाट ३४ जना भारतीय सैनिक गायव

काठमाडौं- गयराती लद्दाखमा भारतीय र चिनियाँ सेनाबिच भएको भिडन्तमा ३ भारतीय सेनाको ज्यान गएको खबरपछि अर्को खुलासा भएको छ। चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय

अन्तर्राष्ट्रिय बिद्यार्थी भित्र्याउने अस्ट्रेलियाको तयारी

एजेन्सी- अष्ट्रेलियाले अब अन्तर्राष्ट्रिय बिद्यार्थीहरू लैजाने तयारी गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसनले राज्य सरकारहरूसँग मिलेर उक्त तयारी गरेको बताइएको छ । सुरुवातमा यो योजना उच्च शिक्षा अध्ययनका लागि

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेनलाई ओबामाको साथ, ट्रम्पलाई झट्का

एजेन्सी- अमेरिकामा राष्ट्रपति निर्वाचनका उम्मेदवार जोए बाइडेनले पूर्वराष्ट्रपति तथा आफ्ना साथी बाराक ओबामासँगै चुनावी अभियानमा लाग्ने घोषणा गरेका छन् । अर्को हप्ता उनी ‘फण्ड रेजिङ’मा लाग्ने बताएका छन् । बाइडेन

चीनले दियो भारतीय सेनालाई कडा चेतावनी

काठमाडौं- भारत-चीन सीमा समस्या अर्को चरणमा प्रवेश गरेको छ। गलवान भ्यालीमा भारतीय सेनाहरु सीमा पार गरेर चिनियाँ क्षेत्रमा प्रवेश गर्दै अवैध गतिविधि गरेको र चिनियाँ सैनिकमाथि आक्रमण गरेपछि चिनियाँ सैनिकले

अमेरिकामा ह्वात्तै घट्यो मृतकको संख्या : महामारी कम भएको अनुमान

काठमाडौं- अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका

लद्दाखमा भारत–चीनबीच भिडन्त, तीन जना भारतीय सैनिक मारिए

काठमाडौं- भारत र चीनबीच जारी सीमा विवादले उग्र रुप लिएको छ । लद्दाखमा भारत र चीनका सेनाबीच भिडन्त भएको छ। भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक

दिल्लीका स्वास्थ्य मन्त्री अस्पताल भर्ना, स्वास प्रस्वासमा समस्या

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा झन्डै ११ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ । मन्त्रालयका