अन्तराष्ट्रिय Archives - Page 62 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतको अवस्था भयाबह: आज पनि बन्यो नयाँ रेकर्ड

काठमाडौँ- भारतमा कोरोना भाइरसले एकपछि अर्को रेकर्ड बनाउन थालेको छ । शनिबारमात्रै भारतमा २० हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ । त्यस्तै शनिबारमात्रै भारतमा ४१४ जनाभन्दा बढी संक्रमितको

अमेरिकामा संक्रमणको स्थिति भयावह: फेरि लागू गरियो लकडाउन

एजेन्सी- कोरोना महामारीबाट सबैभन्दा बढी क्षति बेहोरिरहेको अमेरिकाको अवस्था चिन्ताजनक बनेको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ। केहि क्षण मथ्थर बनेको संक्रमण अहिले पुन:

३४ वर्ष अगाडिको भ्रष्टाचारमा फसे नवाज शरिफ

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीले जनाएका छन् । उनीसँगै अरू

ट्रम्पका सल्लाहकारलाई जेल चलान गर्न अदालतको आदेश

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वसल्लाहकार तथा साथी रोजर स्टोनलाई जुलाइ १४ सम्ममा कारागार पुर्याउन अदालतले आदेश दिएको छ । शुक्रबार संघीय अदालतले रोजरलाई कारागार लैजान आदेश दिएको हो ।

लद्दाखको विषयमा प्रधानमन्त्री मोदी र राजदूतको दाबी फरक

काठमाडौं- चीनका लागि भारतीय राजदूतले सीमा विवादलाई लिएर चीनले आफ्नो जिम्मेवारी बुझ्नु पर्ने र सैनिकको उपस्थिति एलएसीको आफ्नो भाग तर्फ मात्रै गर्नु पर्ने बताएका छन् । समाचार संस्था पिटिआईका अनुसार

अमेरिकी राष्ट्रपतिका उम्मेद्वार वाइडनले भने: भारतका लागि मोदीको नीति घातक

काठमाडौं- अमेरिकामा आउँदो राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेद्वार पूर्वउपराष्ट्रपति जो वाइडनले भारतका लागि भारतीय प्रधानमन्त्री मोदीको नीति घातक भएको भन्दै असन्तुष्टि जनाएका छन् । कश्मिर, भारतको नागरिकता

चिनियाँ नेताहरुमाथि अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी–अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। हङकङको स्वतन्त्रतामा हस्तक्षेपकारी भूमिका भएका नेताहलाई यस्तो प्रतिबन्ध लगाइएको हो। यो प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्व

ट्रम्पका सल्लाकार भन्छन: अमेरिका निकै कमजोर अवस्थामा पुगेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाकार तथा शीर्ष सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा ‘गम्भीर अवस्थामा रहेको बताएका छन् । १६ राज्यहरुमा कोरोना भाइरसका संक्रमितहरुको संख्या लगातार बढ्दो क्रममा

जाम्वियाका स्वास्थ्यमन्त्री पनि भ्रष्टाचारको अभियोगमा पक्राउ

एजेन्सी- जाम्वियाका स्वास्थ्यमन्त्री डा. चितालु चिलुफ्यालाई भ्रष्टाचारको अभियोगमा प्रहरीले गिरफतार गरेको छ । अख्तियार दुरापयोग निवारण आयोग (एसिसि) ले छानविन गरेपछि ४७ वर्षिय डाक्टर तथा राजनीतिज्ञ चिलुफ्यालाई जमानतमा रिहा गरिएको

अमेरिकाको डरलाग्दो तथ्यांक: कोरोना सङ्क्रमितको वास्तविक संख्या २ करोड माथि

बीबीसी- स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन्। सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा १० गुणा बढी

भारतमा चट्याङ लागेर एकैदिन १ सय ७ को मृत्यु, संख्या अझै बढ्ने

काठमाडौं- भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा कम्तीमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो। घटना

अमेरिकी सरकारी निकाय नै भन्छ: दुई करोड अमेरिकी संक्रमित हुन्छन

एजेन्सी- अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड अमेरिकी कोरोना भाइरसबाट संक्रमित हुन सक्ने आशंका व्यक्त गरेको छ। सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो आशंका