अमेरिकामा झनै बेहाल: एकैदिन ४० हजार नजिक संक्रमित
एजेन्सी- अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ। अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो। बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा करिव ४०












