३४ वर्ष अगाडिको भ्रष्टाचारमा फसे नवाज शरिफ
काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीले जनाएका छन् । उनीसँगै अरू










