अन्तराष्ट्रिय Archives - Page 53 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कोरोना निको भएपछि झनै बिग्रियो अमित शाहको स्वास्थ्य,

काठमाडौं- भारतीय गृहमन्त्री अमित शाहलाई मंगलबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । कोरोना नेगेटिभ आएको चार दिनमा थप स्वास्थ्य समस्या देखिएपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको हो ।

रुसले बनाएको कोरोना खोप तेस्रो मानव परीक्षण हुँदै

बीबीसी- गत हप्ता कोरोना संक्रमणको भ्याक्सिनलाई अनुमति दिएको रुसले आफ्नो भ्याक्सिन ‘स्पुतनिक–५’ को एउटा भिडियो जारी गरेको छ । यो भ्याक्सिनले कोरोना भाइरसलाई नष्ट गरिदिने रुसले दाबी गरेको छ ।

उत्तर प्रदेश र विहारमा भयावह हुने: मर्नकै लागि छोडिनेछ वृद्धहरू

-बीबीसी- भारतका ग्रामीण क्षेत्रहरुमा ६० करोडभन्दा बढी मानिसको बसोबास छ । ग्रामीण क्षेत्रका भारतीयमध्ये धेरैजसो परीक्षण र उपचारबिनै कोरोना भाइरसको सिकार बन्‍ने त होइन भन्‍ने चिन्ता बढेको छ । नेसनल

भारतको ‘भयावह’ रुप: २४ घण्टामा विश्वकै बढी संक्रमण र मृत्यु

काठमाडौं- पछिल्लो समय छिमेकी देश भारतमा कोरोना भाइरसले ‘भयावह’ रुप लिंदै गएको छ । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई उछिनेको छ । संक्रमण र मृत्युदर

कोरोना संक्रमणबाट भारतका एक मन्त्रीको निधन

एजेन्सी – भारतको उत्तर प्रदेश राज्यका गृहरक्षक मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित चौहानको उपचारका क्रममा गुरुग्रामको मेदान्त अस्पतालमा मृत्यु भएको हो ।

रुसी भ्याक्सिन अमेरिका र ब्राजिलले गरे बहिस्कार, भारतले के गर्ला ?

एजेन्सी- रुसले कोरोना भाइरसका लागि भ्याक्सिनको पहिलो खेप तयार गरेको इन्टरफेक्स न्युज एजेन्सीले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। यो भ्याक्सिन यही महिना (अगस्ट) को अन्त्यसम्ममा बजारमा आउने बताइएको

डोनाल्ड ट्रम्पका भाइको निधन

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको आइतबार बिहान निधन भएको छ । केही दिनदेखी गम्भीर बिरामी परेका रोबर्ट ट्रम्पको ७२ वर्षको उमेरमा आइतबार निधन भएको बीबीसीले जनाएको

रुसमा भ्याक्सिन उत्पादन सुरु, विश्वसनीयतामा वैज्ञानिककै शंका

काठमाडौं- रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन सुरु गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले यही महिना (अगस्ट) को अन्त्यसम्ममा भ्याक्सिन उपलब्ध हुने बताएको छ। कतिपय वैज्ञानिकले भने छिटो गर्ने चक्करमा रुसले भ्याक्सिनको

चीनले बनाएको खोप सबैभन्दा सफल

एजेन्सी- चीनको सिनोफार्म नामक समूहले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी उत्पादन गरेको अनुसन्धानकर्ताहरुले बताएका छन्। पहिलो र दोस्रो चरणको परीक्षणमा ३ सय २० जना स्वस्थ व्यक्तिहरुमा खोप लगाएर

अ‍ोली-मोदीबीच फोन वार्ताको कुनै जानकारी छैन्: भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली– भारतको विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवादको बारेमा आफूलाई जानकारी नभएको जनाएको छ। शुक्रबार भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग

भटाभट संक्रमित भेटिन थालेपछि न्युजिल्यान्डमा लकडाउन

एजेन्सी- न्यूजिल्याण्डमा हालै लागू गरिएको लकडाउनको अवधि १२ दिनका लागि बढाइएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्डा आर्डनले देशमा धमाधम कोरोना संक्रमितको संख्या बढ्दै गएपछी लकडाउनको अवधि बढाउनुको बिकल्प नभएको बताएका

ब्राजिलबाट ल्याएको फ्रोजन कोखुराको मासुमा भेटियो कोरोना

एजेन्सी- चीनको सेनजेन सहरको प्रशासनले ब्राजिलबाट आयात गरिएको फ्रोजन चिकन विंग्सको सतहमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार सेनजेनका स्वास्थ्य अधिकारीले चिकन विंग्सको उक्त खेपको