अन्तराष्ट्रिय Archives - Page 46 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

इटालीमा फेरि कोरोनाले बबण्डर मच्चायो

काठमाडौं- केहि समय संक्रमण दर निकै कम भएको इटालीमा एकाएक कोरोनाले बबण्डर मच्चाएको छ । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित व्यक्ति पहिचान भएका छन्।

चुनावी सर्भेक्षणमा ट्रम्पभन्दा बाइडेन निकै अगाडी

एजेन्सी- जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस गरेका छन् ।

राष्ट्रपति चुनावका लागि ट्रम्पलाई अयोग्य घोषित गर्न बाइडेनको माग

एजेन्सी–अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा बहस तीव्र भएको छ। निर्वाचनको मिति अब १२ दिन बाँकी छ। यतिखेर चुनावअघिको अन्तिम बहसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी

अमेरिकामा ७.३ रेक्टरको भूकम्प: सुनामीको चेतावनी जारी

काठमाडौं । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको हो । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको त्यहाँका स्थानीय समाचार संस्थाले जनाएका छन्

अमेरिकामा डरलाग्दो संकेत: जाडो बढेसँगै संक्रमण अनियन्त्रित हुने डर

एजेन्सी- अमेरिकामा अब जाडो शुरु हुन लाग्दा संक्रमण थप फैलने डर बढेको छ। गएको सात दिनमा १६ राज्यमा कोरोनाभाइरस संक्रमण भएका नयाँ बिरामी थपिइरहेका छन्। मध्यपश्चिम र पश्चिमी हिमाली क्षेत्रमा

अमेरिकाले भन्यो: भारतले चीनलाई चिड्याए नतिजा बिग्रन सक्छ

एजेन्सी – अमेरिकाले अहिले चीनलाई चिड्याएर कुनै फाइदा नहुने बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले भारत–चीन सीमा विवादबारे वार्ता र संवादमार्फत चिनियाँ कम्युनिष्ट सरकारको बाटो जबरजस्ती बदल्न नसकिने बताएका

भारतमा एकाएक कसरी घट्यो कोरोना संक्रमण ?

काठमाडौं- भारतमा पछिल्लो एक सातायता कोरोना संक्रमण घटदो दरमा देखिएको छ। गत सेप्टेम्बर १९ मा एकै दिन आजसम्मकै उच्च ९७ हजार ८ सय ५९ जनामा कारोना देखिएपछि यो दर कम

मास्क खोलेर खल्तीमा हाल्दै अस्पतालबाट हिँडे डोनाल्ड ट्रम्प

काठमाडौं- कोरोना संक्रमणसँग जुधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किएका छन् । उनको वाल्टर रिड अस्पतालमा उपचार चलिरहेको थियो । उनी हेलिकप्टरमार्फत् ह्वाइट हाउस फर्किएका हुन् । ह्वाइट

निको नहुँदै डोनाल्ड ट्रम्प निवास फर्किए, चुनावी अभियान गर्ने

एजेन्सी- कोरोना भाइरसको संक्रमण पुष्टि भएर तीन दिन अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमणमुक्त नहुँदै निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका

कुनैपनि देशका कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिकाले ग्रिनकार्ड नदिने, के छ नयाँ व्यवस्थामा ?

काठमाडौं – अमेरिकी सरकारले कुनैपनि देशको कम्युनिष्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने नयाँ निर्देशिका जारी गरेको छ । अमेरिकी सरकारको युएससीआईएसले यस्तो निर्देशिका निकालेको हो । अमेरिकी संसदले सन् १९५० मा

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा फर्किन सकेनन् भने के हुन्छ विकल्प ?

बीबीसी । चुनावका लागि केही हप्ता मात्र बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित हुन पुगेका छन् जसले विश्वमाझ अब यसपछि के हुनेछ भन्ने प्रश्न उत्पन्न गराएको छ ।

भारतमा जोखिम कम भएको अनुमान: घट्न थाल्यो कोरोना संक्रमण

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमण घट्न थालेको छ। पछिल्ला तीन साता याता भारतमा कोरोना संक्रमण निरन्तर ओह्रालो यात्रामा छ। तीन साताको तथ्यांकलाई हेर्दा भारतमा कोरोना महामारिको ‘पिक’ चरण सकिएको अनुमान