अन्तराष्ट्रिय Archives - Page 39 of 205 - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

डोनाल्ड ट्रम्पलाई दुई साता म्याद थप

एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाको आवश्यक तयारीका लागि दुई साताको समय मिलेको छ । महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागेको दुई हप्ताको समय दिन

भेटिए ज्याक मा, पाँच गुणाले बढ्यो शेयर मुल्य

एजेन्सी- लामो समयदेखी गायव भएका भनिएका चिनियाँ धनाड्य ज्याक मा सार्वजनिक भएका छन् । अलिबाबा कम्पनीका संस्थापक समेत रहेका ज्याक मा सार्वजनिक भएको बीबीसीले जनाएको छ । ग्रामिण इलाकामा काम

ट्रम्पको बिदाइ सम्वोधन: हाम्रो आन्दोलन बल्ल सुरु हुनेवाला छ

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइटहाउस छाड्नुअघि नयाँ प्रशासनलाई शुभकामना दिएका छन्। आफ्नाे बिदाइ भिडियो सन्देशमा उनले अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना दिएका छन्। ट्रम्प चार वर्षे

बाइडेनले आज शपथ लिँदै: यस्तो छ कार्यक्रमको तयारी

काठमाडौँ– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको

नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले दिइन् राजीनामा

एजेन्सी- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको सिनेट

भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर मृत्यु

एजेन्सी- कोरोना खोप अभियान चलाएको भारतमा विभिन्न खाले घटना घटेका समाचार समाचार माध्यमले देखाइरहेका छन् । कैयौं व्यक्तिहरूलाई साइड इफेक्ट भैरहेको छ भने कतिले ज्यान नै गुमाएका छन् । भारतमा

अक्षय कुमारले सुरु गरे अयोध्यामा राम मन्दिर बनाउने अभियान

काठमाडौं- अभिनेता अक्षय कुमारले अयोध्यामा राम मन्दिर बनाउन सहयोगका लागि शुक्रबार राष्ट्रव्यापी अभियान थालेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक भिडिओ सेयर गर्दै अक्षयकुमारले आफूले आफ्नो भागको सहयोग गरिसकेको उल्लेख

पुटिनका आलोचक नाभाल्नी रुस पुग्ने बित्तिकै एअरपोर्टबाटै पक्राउ

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुस पुग्ने बित्तिकै हिरासतमा लिइएको छ । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनीमाथि

भूकम्प लगत्तै इन्डोनेसियामा ठुलो ज्वालामुखी विस्फोट: ५ किलोमिटर सम्म खरानी

एजेन्सी- शक्तिशाली भूकम्प गएको एक दिन नबित्दै इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको हो। स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा

एउटा कमजोरीका कारण नेदरल्याण्ड्सका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी- बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्। बाल कल्याण सम्बन्धी कार्यक्रमको सही व्यवस्थापन नहुँदा थुप्रै परिवार आर्थिक संकटमा फसेको विषयमा

फेरि भोक हड्ताल गर्ने अन्ना हजारे तयारी: मोदीमाथि आरोपै आरोप

काठमाडौं- भारतका भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन । फेरि भोक हड्ताल गर्ने चेतावनी दिँदै हजारेले मोदीलाई पत्र लेखेका हुन् । उनले किसानहरुका मागहरु पूरा

पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

काठमाडौं- पोर्चुगल सरकारले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ। कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि युरोपेली मुलुक पोर्चुगलले लकडाउन घोषणा गरेको हो। लकडाउन घोषणा गर्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले नियम प्रष्ट भएको