विवाहको गाडी दुर्घटना: २१ जनाको मृत्यु, १२ घाइते
एजेन्सी– वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा
एजेन्सी– वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा

भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्। सेल्टाको

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खनिएका छन् । कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई

क्यालिफोर्निया (एजेन्सी)– प्रयोगकर्ताको व्यक्तिगत विवरणको दुरुपयोग गरेको आरोपमा आलोचना झेलिरहेको सामाजिक सञ्जाल फेसबुकलाई मुद्दा परेको छ। फेसबुकमा हुने फेसियल रिकगनिसन टेक्नोलोजी(अनुहार पहिचान गर्ने प्रविधि)ले प्रयोगकर्ताको स्विकृतिविना ‘बायोमेट्रिक’ लगत संकलन गरेको आरोपमा

रियो डि जेनेरियो (एजेन्सी)– रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा

चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी

इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव उनको सामाधिस्थलबाट हराएको छ । २००६ मा हुसेनलाई फाँसी दिइएको थियो । उनको शव गाडिएको समाधिस्थल तोडफोड भएको अवस्थामा खाली फेला परेको छ ।

एजेन्सी / सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ ।

न्युसाउथ वेल्स । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा फैलिएको डढेलोका कारण सिड्नीको दक्षिणी भागमा रहेका घरहरु खतरामा परेको छ । डढेलो नियन्त्रणका लागि यतिबेला सयौँको संख्यामा अग्निनियन्त्रकहरु खटिइरहेका छन् ।

नयाँ दिल्ली। भारतको मध्यप्रदेश राज्यको कटनी भन्ने स्थानमा यात्रुबाहक रेल दुर्घटना भएको छ। शनिवार राति १० बजे रेलगाडीको चारवटा डब्बाहरू पटरीबाट उत्रिएपछि भएको घट्नामा २ सय जना यात्रु गम्भीर रूपले

बाराणसी। अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित कमनवेल्थ खेलमा भारतलाई स्वर्ण पदक दिलाएकी पूनम यादव र उनकी सानीमाकी छोरी बहिनीमाथि भारतको वाराणसीमा शनिबार आक्रमण भएको छ । शनिबार पूनम आफ्नी सानीमाको घरमा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीलाई शुभकामना दिएका छन् । राष्ट्रपति कार्यालयका कार्यवाहक सचिव जोन जे सुलिभानले शुक्रबार विज्ञप्ति जारी गरी ट्रम्पको शुभकामनाबारे जानकारी गराएका हुन् ।