भाजपाको र्यालीमा माओवादी आक्रमण : विधायकसहित ५ को
काठमाडौं– भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्। छत्तीसगढका डीआइजी पी सुंदरराजले बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मण्डावी, उनका चालक र तीनजना












