अन्तराष्ट्रिय Archives - Page 157 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

श्रीलंकामा फेरि विस्फोट : रातभर कर्फ्यू, अवस्था तनावग्रस्त

एजेन्सी–श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर

किमसँगको भेटपछि पुटिन एकाएक चिन पुगे

चीन– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग सुदूरपूर्वी शहर भेटवार्ता गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न चीनको राजधानी बेइजिङ पुगेका छन् । राष्ट्रपति पुटिनले बेइजिङमा

मोदीको सम्पत्ति दुईगुणा बढ्यो : के कति छ ?

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सालानाला आय पछिल्लो पाँच सालमा दुईगुणा भएको छ । यति मात्रै होइन उनको कूल सम्पत्तिमा समेत ६० प्रतिशतको बृद्धि भएको छ । १५ वर्षसम्म

जब मोदीले यी नेताको खुट्टा छोएर आशिर्वाद लिए…

काठमाडौं । आफ्नो संसदीय सीट वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नामांकन दर्ता गरेका छन् । निर्वाचन कार्यलयमा प्रधानमन्त्री मोदी भन्दा पहिले एनडीएका दिग्गज नेता त्यहाँ पुगेका थिए । काल भैरव

श्रीलंकामा आत्मघाती बम बिस्फोटका मुख्य नाइके मारिए

एजेन्सी – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत आइतवार २५३ जनाको मृत्यु हुने गरी भएको आत्मघाती बम विस्फोटका मुख्य नाइके मानिएका जाहरन हास्इमको मृत्यु भएको बताएका छन् । साङ्ग्रीला होटलमा आक्रमणका

बिस्फोटमा आफ्नो संलग्नता भएको भन्दै हेमासिरिले दिए राजीनामा

एजेन्सी – श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान

श्रीलङ्काली सरकारले किन घटायो मृतकको सङ्ख्या ?

एजेन्सी – श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई

साउदी सरकारले ३७ जनाको टाउको काट्यो

काठमाडौं – साउदी अरब सरकारले ३७ जनालाई मारेर तीमध्ये एकजनाको क्षतविक्षत शरीर पोलमा झुण्ड्याएपछि अधिकारवादी समूहहरूले आपत्ति जनाएका छन् । एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो

कन्हैयाले यसरी गराउंदैछन् भाजपालाई फाइदै फाइदा

बीबीसी । बेगूसरायमा चाहे जसले जितुन तर स्थानीयहरु कन्हैया कुमारको कारण आफ्नो सहरले भारतभर चर्चा पाएको कुरा गर्न थालिसकेका छन् । कन्हैयाकै कारण पहिले कहिले विहार नगएका मानिस बेगूसराय पुगेको

मैले नै सात जना महिलाको हत्या गरेँको हुँ

साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्वीकार गरेका छन् । स्थानीय सञ्चार माध्यमले यसलाई साइप्रसमा ‘सिलसिलेवार हत्याको पहिलो घटना’ उल्लेख गरेका छन् । दुई वटा शव यसै महिना

श्रीलङ्कामा पुनः बम बिस्फोट

काठमाडौं– श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको

मोदीविरुद्ध कसैले औला उठाए हात नै काटिदिने धम्की

एजेन्सी । भारतको हिमाचल प्रदेशका भारतीय जनता पार्टी (भाजपा) प्रमुख सतपाल सिंह सत्ती आफ्नो उग्र टिप्पणीका कारण विवादमा तानिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार हिमाचल प्रदेशको मण्डीमा आयोजित एक